झापाको सदरमुकाम भद्रपुरमा जग्गा बिक्रीमा भद्रपुर-धुलावारी मेन रोड नजिकै ,पुरानो रेडक्रस अफिस उत्तर,बसोबासका लागि उत्तम ,पानी नजम्ने उचा जमिन, * प्रादेशिक अस्पताल र मेची बहुमुखी क्याम्पसको एक दमै नजिक। * छेउमै नागरिक एफ.एमको अफिस । * तत्काल घर बनाउन मिल्ने आकर्षक घडेरी * २० फिटे पिच बाटोले छोएको * १ कठ्ठा ३ धुर जग्गा। आवश्यकता अनुसार १० धुर पनि खरीद बिक्री गर्न सकिने। * दक्षिण मोहोडा भएको/१०धुर मै ३० फूट बढी मुख भएको । * शान्त वातावरणमा पानी,बिजुली र टेलिफोनको सुविधा पुगेको * घर बनाए तुरुन्तै भाडामा पनि दिन सकिने एरियाको घडेरी बिक्रीमा। * धुरको २ लाख ( आपसी सल्लाहमा केही तलमाथि गर्न सकिने)
City | Bhadrapur |
---|